त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ किलो ४ सय ग्राम सुन बरामद भएको छ । सोमबार दिउँसो कतारबाट आएका एक यात्रुबाट विमानस्थल भन्सार कार्यालयले उक्त सुन बरामद गरेको हो ।

प्रकाशित मिति: २३ भदौ २०७६, सोमबार १३ : २४ बजे