मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

नेप्सेमा शुक्रबार मिथिला लघुवित्त वित्तीय संस्थाको ६८ हजार ९६४ कित्ता शेयर सूचीकृत भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४।७५ को नाफाबाट वितरण गरेको १० दशमलव ४५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति: १ कार्तिक २०७६, शुक्रबार १३ : ३७ बजे