सेञ्चुरी कमर्सियल बैंकले बैंकको श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट हस्तान्तरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन र्टचलाईट प्रदान गरेको जनाएको छ।
बैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले समितीका महासचिव एल.पि.श्रेष्ठलाई र्टचलाईट हस्तान्तरण गरे ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएका छन् ।
प्रतिक्रिया