सानिमा बैंकका सञ्चालकको राजीनामा स्वीकृत

0
Shares

सानिमा बैंक (SANIMA) का स्वतन्त्र सञ्चालक उत्तमकुमार भट्टराईको राजीनामा स्वीकृत भएको छ ।

बैंक सञ्चालक समितिको माघ १९ गते सम्पन्न बैठकले स्वतन्त्र सञ्चालक भट्टराईको राजीनामा स्वीकृत गरेको बैंकका कम्पनी सचिव रुद्रप्रसाद बञ्जाराले जानकारी दिए।