सेञ्चुरी बैंकको स्वतन्त्र सञ्चालनकमा गीता प्रधान

0
Shares

सेञ्चुरी बैंक (CCBL) को स्वतन्त्र सञ्चालनकमा गीता प्रधान नियुक्त भएकी छिन्। बैंक सञ्चालक समितिको फागुन ६ गते सम्पन्न ३०५ औं सञ्चालक समितिको बैठकले प्रा. डा. प्रधानलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको बैंकको कम्पनी सचिव तुल्सी प्रसाद भट्टराइले जानकारी दिए।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।