तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गाबाट बरालथोकसम्म निर्माण हुँदै गरेको बन्दीपुर केबलकार परियोजनाको पूर्वाधार निर्माण धमाधम हुन थालेको छ।
आगामी माघभित्र केबलकार सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणलाई अगाडि बढाइएको जनाइएको छ ।

प्रकाशित मिति: २४ फागुन २०७६, शनिबार १४ : २७ बजे
DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Bhuvan Poudel
प्रतिक्रिया