पाटन दरबार स्क्वायरमा सित्तैमा मास्क र स्यानीटाईजर वितरण

0
Shares

पाटन दरबार स्क्वायर क्षेत्रमा शनिबार मास्क र ह्याण्ड स्यानीटाईजर सित्तैमा बाँडिएको छ।

व्यवसायीक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  उक्त क्षेत्रमा मास्क र स्यानीटाइजर सित्तैमा बाडिएको बाहुबली सिमेन्टले जनाएको छ ।