आयल निगमको ‘हेल्प डेस्क’ मार्फत आपत्कालिन अवस्थामा इन्धन पाइने

0
Shares

ग्यास तथा पेट्रोलियमको आपत्कालिन सुबिधा उपलब्ध गराउन आईतबारबाट नेपाल आयल निगमले हेल्प डेस्क सञ्चालनमा ल्याउने भएको छ ।

निगममा रहने हेल्प डेस्कमा व्यवसायीको पनि सहभागीता रहने छ । सबैखालका इन्धन र पेट्रोलियम अभाव झेल्ने उपभोक्ताले उक्त डेस्कमार्फत सेवा पाउने निगमले जनाएको छ ।