कोरोनासँग सम्बन्धित अन्तर्राष्ट्रिय विज्ञसंग छलफल गर्ने जिम्मा पाटन हस्पीटललाई

0
Shares

सरकारले कोरोना भाइरस संग सम्बन्धित अन्तर्राष्ट्रिय सल्लाह लिने तथा अनुभव आदान प्रदान गरेर समस्या समाधानमा सहजीकरणको भुमिका निवार्ह गर्न पाटन हस्पीटललाई निर्देशन दिएको छ ।

पाटन हस्पिटललालाई टेलिकन्फेरेन्स मार्फत आवश्यकता अनुसार छिमेकी मुलका विज्ञहरुसंग छलफल गरेरे आवश्यक जानकारी लिने तथा समस्याको सहि पहिचा तथा समाधानमा महत्वपुर्ण योगदान गर्नेछ ।

मंगलबार कोरोबार भाइसरसंग सम्बन्धि पछिल्लो जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसंग सम्बन्धित अन्तरािष्ट्र विज्ञहरुसँग छलफल गर्ने जिम्मेबारी पाटन अस्पताललाई दिएको बताएका हुन्। ।

हस्पीटलले छिमेकी मुलुकका विज्ञहरुसंग सल्लाह सुभाव लिई कोभिड १९ संक्रमणलाइ नियन्त्रण तथा संmत्रमितलाइ प्रभावकारी उपचार प्रदान गर्नमा महत्वपुर्ण भुमिका पाटन हस्पीटलले निर्वाह गर्ने उनले बताए ।

साथै कोरोना संक्रमण उच्चस्तरीय समितिले लक डाउनलाई अझै प्रभावकारी र कडा बनाउने निर्णय गरेको उनले बताए।

प्रकाशित मिति: १८ चैत २०७६, मंगलबार  १८ : ३८ बजे