नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो, आज एक जना थपिए, तीन जना निको भएर घर फर्किए

0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

शनिबार एक जना कोरोना भाइरस (कोभिड- १९) का संक्रमित थपिएका छन् ।

स्वास्थ मन्त्रालका अनुसार एक जना ६५ बर्षिय पुरुपमा कोरोना संक्रमणको पुष्टि भएको हो। ती पुरुष उउदयपुरको मस्जिदको भएको मन्त्रालय स्रोतले जनाएको छ। उनी नेपाली वा भारतीय को हुन भन्ने बारेमा केही खुलेको छैन।

 शक्रबार एकेदिन १४ जना थपिएका थिए । थपिएका मध्ये १२ जना उदयपुरमा र चितवनका दुईमा कोरोना पुष्टि भएको हो ।

आज एक जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

प्रकाशित मिति: ६ वैशाख २०७७, शनिबार  २० : २७ बजे