झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।
आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
झापामा थप एक जना कोरोना संक्रमित फेला परेपछि कुल संक्रमित संखय ा ५२ पुगष्ेको छ।का छन् ।
प्रतिक्रिया