जनरल इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (GIC) को आ.व. २०७५/२०७६ को दोस्रो वार्षिक साधारण सभा मिति २०७७ जेठ २३ गते शुक्रबार केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।

साधारण सभा कम्पनीका सञ्चालक समिति अध्यक्ष कुनाल कयालको अध्यक्षतामा बिहान ११ः०० बजे सुरु भएको साधारण सभाले कम्पनीको आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गदैं सम्पन्न भएको हो।

प्रकाशित मिति: २५ जेठ २०७७, आइतबार  ११ : २७ बजे