मंगलबार यस्तो छ सुनचाँदीको भाउ

मंगलबार यस्तो छ सुनचाँदीको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २ गते मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ, तेजाबी सुनको मूल्य ८९ हजार २६५ र चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ।

सोमबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २ असार २०७७, मंगलबार ११ : ०७ बजे