मर्जर प्राप्तीले १४२ संस्थाको इजाजत खारेज

मर्जर प्राप्तीले १४२ संस्थाको इजाजत खारेज

नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर तथा प्राप्ति नीतिले २०७७ वैशाख मसान्तसम्म १४२ संस्थाको इजाजत खारेज भएको छ।

राष्ट्र बैंकले ल्याएको नीति पश्चात कुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भई १४२ संस्थाको इजाजत खारेज भई ४५ वटा संस्था कायम भएका हुन्।

प्रकाशित मिति: २ असार २०७७, मंगलबार १८ : ४८ बजे