एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने

0
Shares

एनआईसी एशिया लघुवित्त र स्वदेश लघुवित्त मर्जरमा जाने भएका छन्।

दुई संस्थाबीच साउन ३२ गते मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

मर्जर सम्बन्धि सम्झौता भएसँगै दुबै लघुवत्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।