लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्षको कमाईबाट प्रतिफल घोषणा गरेको छ ।
योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
फण्डले इकाईधनीहरुलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया