छिमेक लघुवित्तको सञ्चालकमा अनुपलाल मास्के नियुक्त

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा अनुपलाल मास्के नियुक्त भएका छन् । मास्के हिमालयन बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालकमा नियुक्त भएका हुन् ।

कम्पनी सञ्चालक समितिको कात्तिक २ गते सम्पन्न बैठकले कात्तिक २ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि सञ्चालक चयन गर्ने निर्णय गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।