शाइन रेसुंगा बैंकको संस्थापक शेयर हिस्सा घट्यो

0
Shares

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले आफ्नो संस्थापक शेयर हिस्सा घटाएको छ । बैंकले ११ लाख १९ हजार ५९६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण गरेको हो ।

बैंकले संस्थापक र सर्वसाधारण सेयर अनुपात मिलाउन शेयर संरचना परिवर्तन गरेको हो ।

नयाँ शेयर संरचना अनुसार अब बैंकमा संस्थापक समूहको शेयर स्वामित्व ५४.८५ प्रतिशतर सर्वसाधारण समूहको शेयर स्वामित्व ४५.१५ प्रतिशत कायम भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।