बुटवल पावर कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

बुटवल पावर कम्पनी (BPCL) ले शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५ प्रतिशत नगद र १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ पुस २०७७, आइतबार  ११ : ४७ बजे