त्रिभुवन विश्वविद्यालयले अबदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने भएको छ । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार, २०८२ साल वैशाख २ गते बिहान ११ बजेबाट विश्वविद्यालयले यी सेवाका लागि अनलाइन आवेदन प्रक्रिया सुरु...