काठमाडौँको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

0
Shares

काठमाडौँको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको छ ।

अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्यका साथै आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागिपरेको प्रहरीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।