नेप्सले डाक्यो विशेष साधारण सभा

0
Shares

नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले असार ६ गते आइतबार विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको जेठ १६ गते सम्पन्न १२५ औं बैठकले उक्त दिन दिँसो ३ बजे अनलाईन माध्यमबाट (भर्चुअल) सभा डाकेको हो ।
विशेष साधारण सभामा कम्पनीको उदेश्य संसोधनबारे छलफल गरी पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।