साताको पहिलो दिनको प्रि ओपनिङः ६३ कम्पनीको शेयर मूल्य बढ्दा नेप्से २१ अंकले बढ्यो

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार बिहानको प्रि ओपनिङ सेसनमा बजार परिसूचक नेप्से २०.९८ अंकले बढेको छ ।

साढे दश बजेदेखि १५ मिनेट खुल्ने यस अवधिमा कुल ९३ कम्पनीका ७२ हजार  ५५३ कित्ता शेयरहरु ४ करोड २३ लाख ७८ हजार ४१९ रुपैयाँमा किनबेच भएको छन् ।

कारोबारमा आएका कुल ९३ कम्पनी मध्ये ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १० कम्पनीको घट्दा २० कम्पनीको मूल्य स्थिर रहेको छ । यो सँगै बजार परिसूचक नेप्से २९६५.७७ अंकमा उक्लिएको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति आयो परिवर्तन सूची यस्तो:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।