गत आर्थिक वर्षको आम्दानीबाट २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको लक्ष्मी उन्नती कोषको बुक क्लोज साउन १३ गतेका लागि तोकिएको छ ।
लक्ष्मी बैंकको प्रवद्र्धन तथा लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा रहेको फण्डले लाभांश बितरण गर्ने प्रयोजनका लागि उक्त दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्न लागेको हो ।
साउन १२ गतेसम्म कायम इकाईधनीले मात्र फण्डको २५ प्रतिशत लाभांश पाउने छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया