मदिरा उत्पादक संघमा नयाँ नेतृत्व


नेपाल मदिरा उत्पादक सघको ९ औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।

असोज ३ गते आइतवार सम्पन्न साधारणसभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा वैजु प्रसाद वावरा, उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्ष्माा फुलसिंह क्षेत्री, महासचिवमा सुरेन्द्र उप्रेती र सचिवमा वरुण कुमार शााह चयन भएका छन् ।

संघ कार्यसमिति सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।