सनराइज बैंकका यी शाखाहरु बडा दशैंकको विदामा पनि खुल्ला रहने

0
Shares

सनराइज बैंक (SRBL) ले बडा दशैंको सार्वजनिक विदाका दिनहरुमा पनि ग्राहकलाई बैंकको सीमित शाखा खुला गरी सेवा प्रदान गर्ने भएको छ ।

अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ्ग सेवा प्रदान गर्न बैंकले विदाका दिनहरुमा समेत आफ्ना ग्राहकहरुलाई बैंकको तोकिएको शाखा कार्यालहरु मार्फत सेवा दिने भएको हो ।

बैंकका अनुसार विदाका दिनहरुमा पनि काठमाण्डौ उपत्यका भित्रका ४ शाखाहरु र उपत्यका बाहिरका १५ शाखा कार्यालयहरु खुल्ने जानकारी दिएको हो । बैंकले दिएको जानकारी अनुसार तोकिएका उक्त बैंकहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछन् । 

काठमाण्डौ उपत्यका भित्र खुल्ला रहने शाखाहरु:-

शाखाहरु

खुल्ने दिन

गौह्रिधारा

असोज २६ र २७ गते

गबहाल, ललितपुर

असोज २६ र २७ गते

भक्तपुर

असोज २६ र २७ गते

तिनकुने, काठमाण्डौं

असोज २६ र २७ गते

 

उपत्यका बाहिर खुल्ला रहने शाखाहर:-

शाखाहरु

खुल्ने दिन

विराटनगर

असोज २७ गते

इटहरी

असोज २७ गते

विर्तामोड

असोज २७ गते

वीरगञ्ज

असोज २६ र २७ गते

गौर

असोज २८ गते

नारायणगढ

असोज २६ र २८ गते

भरतपुर

असोज २७ गते

पोखरा

असोज २६ र २७ गते

दमौली

असोज २७ गते

सुन्दरबजार

असोज २७ गते

डुम्रे

असोज २८ गते

बगर

असोज २८ गते

बुढीबजार

असोज २८ गते

बुटवल

असोज २६ गते

धनगढी

असोज २६ र २७ गते

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।