प्रि-ओपनिङ्गमा २५ अंकले बढ्यो नेप्से, सूचक २ हजार ८०० बिन्दुमाथि

0
Shares

साताको पहिलो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा सेयर बजारमा २५ अंक बढीले बढ्दै हरियाली छाएको छ । यस अवधिमा नेप्से सूचक २५.०३ अंकले बढेर २८०५.०१ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका ४२ मध्ये ४१ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । कुनैपनि कम्पनीको मूल्य स्थीर रहेको छैन ।

प्रि-ओपन सेसनमा ४२ कम्पनीको २९ हजार १४१ कित्ता सेयर २४६ वटा संख्याबाट १ करोड ५६ लाख ४८ हजार ९४८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।