हिमालयन बैंक ‘टिएससिएफपी अवार्ड २०२२’ बाट सम्मानित

0
Shares

हिमालयन बैंक (HBL) लाई एशियाली विकास बैंक (एडिबि) ले ‘टिएससिएफपी अवार्ड २०२२’ प्रदान गरेको छ ।

एडिबिले हिमालयन बैंकलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न बैंकले खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो ।

बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले एडिबिद्वारा सेप्टेम्बर ६, २०२२, सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका हुन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।