मंगलबार यस्तो छ विदेशी मुद्राको भाउ


नेपाल राष्ट्र बैंकले मंगलबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज मंगलबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ७६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३९ पैसा र बिक्री दर ८७ रुपैयाँ ७९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ९१ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५९ पैसा र बिक्री दर १६३ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४७ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ६० पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८६ पैसा र बिक्री दर ३५ रुपैयाँ २ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।