सांग्रिला बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सहयोग

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सहयोगको स्वरुप सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेमी फोल्डिङ बेड, नर्मल ह्रविल चियर र आइभी स्ट्यान्ड प्रदान गरेको हो ।

बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयचन्द्र बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।