चौथो सांग्रिला साइकल यार्ली सफलतापूर्वक सम्पन्न

चौथो सांग्रिला साइकल यार्ली सफलतापूर्वक सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल यार्ली भव्यतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर यही २३ गते शनिबार काठमाडौँमा आयोजना गरिएको साइकल यार्लीमा करीब १५ सय जना सहभागी थिए । काठमाडौँको गैरीधारास्थ...