मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापछि आइतवार खुलेको सेयर बजारमा उछाल देखिएको छ । समिक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो।
आइतबार बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० किनेटको लागि सेयर कारोबार बन्द भएको थियो। २० मिनेटपछि खुलेको बजारमा फेरि दोस्रो सर्किट लागेको छ । अब करोबार ४० मिनेटका लागि बन्द भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया