सिन्धु विकास बैंकको डेपुटी सीईओमा केसी

0
Shares

सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गणेश कुमार केसी नियुक्त भएका छन् ।

मङ्सिर २६ गते मंगलबार बसेको विकास बैंकको सञ्चालक समितिको ४०९ औं बैठकले चार्टर्ड एकाउन्टेण्ट केसीलाई २०८० पुस १ गते देखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको कम्पनी सचिव पुस्कर जिपस्ले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।