काठमाडौँ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशकुमार केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले केसीलाई नियुक्त गरेको हो । उनी आज जेठ ११ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त भएका हुन् । उनको कार्यकाल ४ वर्षक...