नेपाल एसबिआई बैंकले ९७औं शाखा तनहुँको दूलेगौंडामा

0
Shares

नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा ९७औं शाखा तनहुँको दूलेगौंडामा सञ्चालन गरेको छ ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।