युनाइटेड मोदीले पायो शतप्रतिशत हकप्रदको पूर्वस्वीकृति

युनाइटेड मोदीले पायो शतप्रतिशत हकप्रदको पूर्वस्वीकृति

युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद बिक्री गर्न पूर्वस्वीकृति पाएको छ । जलविद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले कम्पनीलाई एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

युनाइटेड मोदीलाई आयोगले माघ २२ गते सोमबार शतप्रतिशत अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार १० : ५७ बजे