बिहीबार ३८ कम्पनीका लगानीकर्ताले मात्रै कमाए, २८ अंकले घटेपछि नेप्से १९७२ बिन्दुमा

0
Shares

बिहीबारको सेयर बजारमा ३८ स्क्रिप्टका लगानीकर्ताले मात्र नाफा कमाएका छन् , कारोबारमा आएको ३०९ मध्ये २५३ कम्पनीका लगानीकर्ताले घाटा खाँदा आज १९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो अर्थात सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

साताको अन्तिम दिन नेप्से २८.६८ अंकले घटेपछि १९७२.०९ विन्दुमा झरेको छ । घटेको बजारमा २ अर्ब ५९ करोडको सेयर खरिद बिक्री भएको छ । नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ५६ करोड रुपैयाँले बढेको छ।

आज कारोबारमा आएका १३ ओटै उपसमुहगत सूचक घट्यो भने फाइनान्स सर्वाधिक ३.२१ प्रतिशतले ओरालो लाग्यो । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आज पनि ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको बनेको छ ।

बिहीबारको बजारमा बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१ हजार ६०५ रुपैयाँ पुगेको छ । यता जोशी हाइड्रोपावरको सेयरमा भने नकारात्मक सर्किट लागेर ३५० रुपैयाँ ९० पैसामा झरेको छ ।

बिहीबार सेयर मूल्य बढ्ने यी हुन् कम्पनीः–

Gainers Company Symbol  LTP  Pt. Change  % Change 
BNL 21605.10 1964.10 10.00
MKLB 758.00 68.00 9.86
MLBS 680.00 26.00 3.98
SAMAJ 1720.70 64.60 3.90
NMB50 9.80 0.34 3.59
BBC 4161.00 135.00 3.35
SHLB 890.00 25.00 2.89
NICFC 8.61 0.21 2.50
BPW 1300.00 30.80 2.43
SFEF 7.91 0.15 1.93
GIBF1 8.46 0.16 1.93
SFMF 9.55 0.17 1.81
RBCL 13949.00 239.00 1.74
GMFBS 850.00 14.00 1.67
NIBD2082 1032.00 17.00 1.67
NIBLGF 8.11 0.13 1.63
BNHC 463.50 6.30 1.38
CKHL 670.00 9.00 1.36
BNT 16327.00 182.30 1.13
MBLD87 910.00 10.00 1.11
SLBSL 770.00 7.00 0.92
PSF 8.50 0.06 0.71
LBLD88 906.00 6.00 0.67
NICSF 8.74 0.05 0.58
SBLD84 907.10 5.10 0.57
JBBD87 910.00 5.00 0.55
SAEF 9.75 0.04 0.41
NSIF2 9.04 0.03 0.33
MFLD85 930.20 3.00 0.32
RFPL 328.40 0.90 0.27
NBLD85 902.00 2.00 0.22
GBILD86/87 902.00 2.00 0.22
LVF2 7.81 0.01 0.13
BOKD86 906.00 1.00 0.11
GLBSL 915.00 1.00 0.11
NMB 177.20 0.20 0.11
NIL 788.00 0.90 0.11

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।