इलाम–२ को उपनिर्वाचनका लागि २० तथा बझाङका लागि १९ दल दर्ता


आगामी वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि इलाम–२ को प्रतिनिधि सभा निर्वाचनका लागि २० तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा लागि पनि १९ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ चैत २०८०, सोमबार १८ : ३७ बजे