नेप्सेमा साढे २५ लाख कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २४ लाख ४५ हजार ३५७ दशमलव ९० कित्ता बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजीको बोनस आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको धितोपत्र सम्बन्धित लगानीकताृले खातामा जम्मा भएपछि सोमबारदेखि उक्त धितोपत्रको खरिद बिक्री गर्न सक्नेछन् ।

कम्पनीको फागुन १८ गते सम्पन्न सभाले ७.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव भएको थियो । आज सूचीकृत बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात २०८० फागनु ७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेकाले मात्र पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।