राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई

0
Shares

नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई दिइएको छ । बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पौडेललाई प्रवक्ता तोकिएको हो ।

उनलाई आजै अर्थात् साउन १४ गतेदेखि लागू हुने गरि प्रवक्तको जिम्मेवारी दिइएको हो ।

उनी अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधिक हासिल गरेका छन्।

पौडेल हाल बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।