निर्धन उत्थान र युनिक नेपाल लघुवित्तका सेयरधनीहरुको हात हात खाली

निर्धन उत्थान र युनिक नेपाल लघुवित्तका सेयरधनीहरुको हात हात खाली

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ ।

यी दुई कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएका हुन्।

मंसिर १४ गते बसेको निर्धन उत्थान लघुुवित्तको सञ्चालक समितिको बैठकले र मंसिर १५ गते बसेको युनिक नेपाल लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।

प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार १० : ५५ बजे