काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले ७४औँ वार्षिक साधारणसभा बोलाएको छ ।
आगामी २७ चैतमा बस्ने गरी साधारणसभा आह्वान गरिएकाे चेम्बरले जनाएकाे छ । आफ्नै भवन जमलमा साँझ ५ बजेका लागि बाेलाइएकाे साधारणसभामा वार्षिक प्रतिवेदन पेस हुनेछ ।
साधारणसभाअघि नै सबै सदस्यलाई सदस्यता नवीकरण गर्न पनि चेम्बरले अनुरोध गरेको छ ।
प्रतिक्रिया