काठमाडौँ । संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ ।
सरकारकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
सोमबार बसेको मन्बिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
गत १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो । आजकाे अन्तिम बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनमा शाेक प्रस्ताव पारित गरेपछि अधिवेशन अन्तय हुनेछ ।
प्रतिक्रिया