विद्युतको महसुल बढाउन योजनामा रहेको प्राधिकरणको श्वेतपत्रमा के के छन् ? पूर्णपाठ


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालको आर्थिक तथा प्राविधिक अवस्थाको विवरण समेटिएको श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सञ्चालक समितिको बैठकबाट स्वीकृत भएको चौथो दिनमा श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

श्वेतपत्रमा प्राधिकरण कुल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको उल्लेख गरिएको छ । यसअघि कार्यकारी निर्देशक रहेका कुलमान घिसिङले प्राधिकरणलाई ३४ अर्ब नोक्सानीबाट उठाएर ४७ अर्ब रुपैयाँ नाफामा पुर्‍याएको दाबी गरेका थिए । तर हालको श्वेतपत्रले ती दाबीमा प्रश्न उठाएको छ ।

विद्युतको महसुल बढाउने, बक्यौता महसुल भुक्तानीमा कडाई गरिने लगायतका विषय समेट्दै प्राधिकरण प्रमुख शाक्यले सार्वजनिक गरेको प्राधिकरणको श्वेतपत्रमा के के छन् ? पूर्णपाठ यस्तो छ ।

विद्युतको महसुल बढाउने, बक्यौता महसुल भुक्तानीमा कडाई गरिने लगायतका विषय समेट्दै प्राधिकरण प्रमुख शाक्यले सार्वजनिक गरेको प्राधिकरणको श्वेतपत्रमा के के छन् रु पूर्णपाठ यस्तो छ ।

 

प्रकाशित मिति: १९ वैशाख २०८२, शुक्रबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।