२४२ जना बोकेको भारतीय विमान दुर्घटना


काठमाडौँ ।  इन्डियन एअरलाइन्स ७८७-८ ड्रिमलाइनर  विमान दुर्घटना  भएको छ ।

भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’ का अनुसार २४२ जना यात्रु बोकेकाे  विमान अहमाबादबाट लन्डन उडान भर्ने क्रममा  दुर्घटनामा परेको हो ।

यस्तै, दमकल घटनास्थलमा पुगेको छ भने आपतकालीन प्रतिक्रिया टोलीहरू खटाइएको भारतीय सञ्चार माध्यमले जनाएको छ । दुर्घटनाको कारण भने अझै पुष्टि भएको छैन ।

प्रकाशित मिति: २९ जेठ २०८२, बिहीबार  १५ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।