काठमाडौँ । आगामी आर्थिक वर्षको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बजेट अनुमान पेश गरेको छ ।
प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टकराज गुरुङले उक्त विवरण प्रस्तुत गरेका हुन् ।
प्रदेशले चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ, पुँजीगत तर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ र वित्तिय व्यवस्था तर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री गुरुङले जनाएका हुन् ।
प्रतिक्रिया