काठमाडौं–१ बाट रास्वपाकी उम्मेद्वार रन्जु न्यौपाने निर्वाचित

काठमाडौं–१ बाट रास्वपाकी उम्मेद्वार रन्जु न्यौपाने निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जित निकालेको छ । काठमाडौं–१ मा रास्वपाकी उमेदवार रन्जु न्यौपाने निर्वाचित भएकी छन् । उनले १५ हजार ४५५ मत ल्याएकी हुन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका छन् । राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत प्राप्त गरे ।

प्रकाशित मिति: २२ फागुन २०८२, शुक्रबार १० : ३६ बजे