भक्तपुर–१ : प्रेम सुवाल झन्डै दोब्बर मतले पछि

भक्तपुर–१ : प्रेम सुवाल झन्डै दोब्बर मतले पछि

काठमाडौँ । भक्तपुर–१ मा रास्वापाका उमेदवार रञ्जितले ६ हजार ६७२ मत प्राप्त गरेका छन् । यता, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल झन्डै दोब्बर मतले पछि परेका छन् । उनले ३ हजार ४६३ मत ल्याएका छन् ।

कांग्रेसका किरण न्यौपानले १ हजार १३२ मत ल्याएका छन् । एमालेका सोमप्रसाद मिश्रले ५७६ मत पाएका छन् ।

प्रकाशित मिति: २२ फागुन २०८२, शुक्रबार १२ : ०८ बजे