म्याग्दीमा महावीर पुनको अग्रता

म्याग्दीमा महावीर पुनको अग्रता

काठमाडौँ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । पुनले ९६६ मत प्राप्त गरेका छन् ।

एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ र कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ फागुन २०८२, शुक्रबार १३ : ०४ बजे