व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध मुद्दा दायर

व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध मुद्दा दायर

सरकारले सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा भट्ट र अग्रवालविरुद्धको अभियोगपत्र दायर गरिएको हो ।

प्रकाशित मिति: २८ जेठ २०८३, बिहीबार १९ : २९ बजे